३१ जेष्ठ २०८३, आइतबार

भ्रष्टाचारको आरोपमा पूर्वप्रधानन्यायाधीस कल्याण श्रेष्ठसहित तीनजनाविरूद्व उजुरी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कार्तिक । ‘जेनजी एलायन्स’ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र व्यवसायी सुवास श्रेष्ठविरुद्ध ठूलो भ्रष्टाचार, सेटिङ र विदेशी मुद्रा तस्करीको उजुरी दर्ता गरेको छ।

त्रिभुवन विमानस्थलभित्र अवैध रूपमा कफीसप र विज्ञापन बोर्ड सञ्चालन गरी करोडौंको कमाइ बाँडफाँट गरेको, सार्वजनिक पदको दुरुपयोग र राष्ट्रलाई आर्थिक हानी पुर्‍याएको आरोप लगाउंदै उजुरी दिईएको।

उजुरीमा अकुत सम्पत्तिको छानबिन र गैरकानुनी क्रियाकलाप तत्काल रोक्न माग गरिएको छ।