काठमाडौं, २० कार्तिक । अभियन्ता खगेन्द्र सुनारले दल खोल्ने भएका छन् ।
उनले आफ्नो सभापतित्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
अहिले सनाखत प्रक्रिया चलिरहेको आयोगले जानकारी दिएको छ । सुनारको पार्टीको चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न प्रस्ताव गरिएको छ ।








प्रतिक्रिया