२४ जेष्ठ २०८३, आइतबार

यूकेका राजदूत चन्द्रकुमार घिमिरेले दिए राजीनामा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कार्तिक । संयुक्त राज्य (यूके) का राजदूत चन्द्रकुमार घिमिरेले राजीनामा दिएका छन् ।

उनले आज पदबाट राजीनामा दिएका हुन् ।

घिमिरेसहित ११ देशका राजदूतलाई सरकारले परराष्ट्र मन्त्रायलमा उपस्थित हुन ताकेता गरिरहँदा उनले राजीनामा दिएका हुन् ।