१८ असार २०८३, बिहिबार

नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आयोगमा दियो निवेदन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कार्तिक । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टी लगायत दशवटा दल मिलेर नयाँ गठन भएको नेपाली कम्युनिष्ट पार्टीले दल दर्ताका लागि निवेदन दिएको छ ।

पार्टीले निर्वाचन आयोगमा हिजो (बुधबार) निवेदन दिएको हो ।

नयाँ पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् भने सहसंयोजक माधव नेपाल रहेका छन् ।