२४ जेष्ठ २०८३, आइतबार

जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक खापुङलाई सोध्यो स्पष्टीकरण

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कार्तिक । जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङसँग स्पष्टीकरण सोधेको छ ।

आयोगले आज माग गरे अनुसारको विवरण उपलब्ध नगराएको भन्दै खापुङलाई स्पष्टीकरण सोधेको हो ।

भोलिबाट आयोगले प्रहरीको बयान लिने बताइएको छ ।