काठमाडौं, १९ कार्तिक । जेनजी आन्दोलनका क्रममा अदालतमा तोडफोड गर्नेविरूद्व कारबाहीको माग गर्दै विशेष अदालतले पनि प्रहरीमा जाहेरी दिएको छ ।
आज अदालतले जिल्ला परिसर काठमाडौंमा पुगेर जाहेरी दिएको हो। यसअघि सर्वोच्च र काठमाडौं जिल्ला अदालतले पनि प्रहरीमा जाहेरी दिइसकेका छन् ।
विशेषले अदालतमा ६ करोड ८८ लाख २८ हजार रूपैयाँ क्षति भएको उल्लेख गरेको छ ।








प्रतिक्रिया