३ श्रावण २०८३, आइतबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । संघीय संसदअन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको १३४ औं बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।

बैठकमा समितिको वार्षिक प्रतिवेदन र समितिको आगामी कार्यबारे छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।