२१ असार २०८३, आइतबार

निकोलस भुसाल पक्राउ

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कार्तिक । डा. निकोलस भुसाल पक्राउ परेका छन् ।

प्रहरीले आज उनलाई गोरखाको सरस्वती आश्रमबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत अमर्यादित र अभद्र अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको जानकारी दिइएको छ ।