काठमाडौं, १७ कार्तिक । गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा आधिकारिक रूपमा समाहित भएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष गोपाल किराँतीले आज सहमतीपत्र सार्वजनिक गरी समाहित हुने जानकारी जनाएका हुन्। दुवै पक्षबीच कात्तिक १५ गते सहमती भएको भए पनि पत्र आज मात्र सार्वजनिक गरिएको हो।
सहमतीपत्रमा हालको राजनीतिक परिस्थितिले असामान्य जोखिम निम्त्याएको उल्लेख गरिएर त्यसलाई सही दिशातर्फ व्यवस्थित पार्न यो निर्णय गरिएको बताइएको छ।
सहमतीपत्रले जनयुद्धकालमा देखिएका चुनौतीहरूलाई अवसरमा परिवर्तन गर्दै दलहरूबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य भएको उल्लेख गरेको छ। त्यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण, समाजको स्वभाव अनुरुप विकास र अग्रगामी कार्यान्वयनतर्फ दृढ प्रतिबद्धता व्यक्त गरिएको छ।
सहमतिका मुख्य तीन बुँदा-










प्रतिक्रिया