१९ असार २०८३, शुक्रबार

निर्वाचन आयोगबाट हर्क साम्पाङको पार्टीले पायो मान्यता

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १६ कात्तिक । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको छ ।

आज निर्वाचन आयोगमा पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण साम्पाङ स्वयं उपस्थित भएका छन् ।