काठमाडौं, १६ कात्तिक । काठमाडौं थापाथलीस्थित कालमोचन घाट क्षेत्रमा रहेका सम्पदा स्थलमा बनेका अवैध संरचनामा काठमाडौं महानगरपालिकाले आइतबार डोजर चलाएको छ । डोजर चलाएपछि स्थानीय व्यवसायीहरुले आपत्ति जनाएका छन् ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया