१४ कार्तिक २०८३, शनिबार

वर्षापछिको काठमाडौं (तस्वीरहरु)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जसका कारण काठमाडौं उपत्यका लगायत देशभर वर्षा भइरहेको थियो । अहिले वर्षा रोकिएको छ । पानी पर्न रोकिएपछि सर्वसाधारण आफ्नो दैनिकीमा फर्किएका छन् ।