३१ जेष्ठ २०८३, आइतबार

आफताब आलमको भेन्टिलेटरमा उपचार हुँदै

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कार्तिक । नेपाली काँग्रेसका नेता एवम् रौतहट बम काण्डबाट सफाइ पाएका आफताब आलमको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

उनको मुटुमा समस्या देखिएपछि काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको हो ।

यसअघि गत जेठमा उनलाई ब्रेन स्ट्रोक भएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराएका थिए ।