
धादिङ, १२ कात्तिक । काठमाडौंबाट नजिकै पर्ने धादिङ जिल्लाको नौबिसेस्थित तीन छाँगे झरना निकै सुन्दर देखिन्छ । यो तीन छागाँमा बग्ने भएको हुँनाले यसलाई तीन छाँगे झरना भनिएको हो । तीन छाँगे झरना वरपरको भित्ताहरूमा पानी चुहिरहेको देख्न सकिन्छ । तीन छाँगे झरना नौबिसेबाट करिब १ घण्टा पैदलमा पुग्न सकिनेछ ।









प्रतिक्रिया