
काठमाडौं, ११ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।
देउवा पत्नि आरजु राणा देउवासहित थप उपचारका सोमबार राति ११ः०५ बजे सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा आन्दोलनकारीको आक्रमणमा परेका थिए ।










प्रतिक्रिया