१४ कार्तिक २०८३, शनिबार

जनकपुरधाममा छठको रौनक, बिहानैदेखि छठघाटमा भक्तजनको घुइँचो (तस्वीरहरु)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १० कात्तिक । छठ पर्वको अवसरमा जनकपुरधामका विभिन्न जलाशयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ । नदीनाला, पोखरी र सरोवरहरूमा सूर्य उपासना गर्ने व्रतालुहरू भेला भई पूजाअर्चना तथा अर्घ्य अर्पणमा तल्लीन देखिएका छन् । भक्तिभाव, आस्था र उत्साहले जनकपुरधाम आज विशेष रौनकयुक्त बनेको छ ।