२ असार २०८३, मंगलबार

आँबुखैरेनी–मुग्लिन सडक आज राति २ घण्टा बन्द हुने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १० कात्तिक । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज राति दुई घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ ।

आँबुखैरेनी गाउँपालिका–४ साँखरमा पहिरो नियन्त्रण कार्यका लागि पहिरोको सेइस्मिक रेसिस्टिभिटी टेस्ट (एसआरटी) अध्ययनका लागि राति १२ देखि २ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।