
काठमाडौं, ९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।
बिहान ११ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाएको प्रवक्ता मनीष झाले जानकारी दिए ।
झाका अनुसार बैठकमा समसामयिक राजनीति र आगामी कदम, विस्तारित बैठकको तयारी, मतदाता नामावली दर्ता अभियान, पार्टी गतिविधि समीक्षा र योजना लगायत एजेन्डामा छलफल गरिनेछ ।








प्रतिक्रिया