८ असार २०८३, सोमबार

प्रधानमन्त्री कार्की र दलहरूबीचको छलफल बालुवाटारमा जारी

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलका नेताहरूसँगको छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा दलका नेतासँग प्रधानमन्त्री कार्कीले छलफल सुरु गरेकी हुन् ।

प्रधानमन्त्री कार्की आगामी निर्वाचनको तयारीका विषयमा राजनीतिक दलहरूसँग छलफलमा जुटेकी हुन् । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टीका प्रतिनिधि सहभागी छन् ।