२५ असार २०८३, बिहिबार

अध्यक्ष ओलीले सम्पादकहरूसँग अन्तरक्रिया गर्दै

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज (आइतबार) सम्पादकहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।

आइतबार दिउँसो १ बजे कोटेश्वरस्थित होटल ए वान भेन्युमा अध्यक्ष ओलीले सम्पादकहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अध्यक्ष ओलीले पहिलोपटक सम्पादकहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् । अन्तरक्रियामा सम्पादकहरुलाई मात्र निम्ता गरिएको बताइएको छ ।