३१ असार २०८३, बुधबार

मुग्लिन–नारायणगढ सडकखण्डमा ७ वटा सवारीसाधन एकआपसमा ठोक्किए

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १ कात्तिक । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत गाईघाट क्षेत्रमा भएको सवारी दुर्घटनामा सात वटा सवारीसाधन एकआपसमा ठोक्किएका छन् ।

घटनास्थलमा प्रहरी र स्थानीयबासी उद्धारमा खटिएका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।