काठमाडौं, १ कात्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ ।
आज राति देशभर मौसम मुख्यतया सफा रहनेछ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया