२७ असार २०८३, शनिबार

प्रधानमन्त्रीको प्रेस संयोजकमा राम रावल नियुक्त

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त भएका छन् ।

रावल प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा नियुक्त भएको प्रधानमन्त्री सचिवालयले जनाएको हो ।

रावल २०६० सालदेखि पत्रकारितामा सक्रिय छन् । रावलले त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर गरेका छन् ।