४ असार २०८३, बिहिबार

तस्वीरमा हेर्नुहोस् जेनजी आन्दोलनमा ध्वस्त भएको सवारी साधनहरु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । जेनजी आन्दोलनमा ध्वस्त भएका सवारी साधन बाइक र कारहरु सबै संसद भवन पछाडि राखिएको छ । संसद् भवन प्रयोग गर्न लायकको नभएपछि यस परिसरमा आगजनी गरिएका सवारीसाधनहरू राखिएको हो भने यसको व्यवस्थापन अझै पनि हुन सकेको छैन् । आन्दोलनका क्रममा राजधानीका मुख्य सरकारी कार्यालय, सडक र पार्किङ क्षेत्रमा पार्क गरिएका सरकारी सवारीसाधनहरूमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए ।