२४ जेष्ठ २०८३, आइतबार

रौतहटमा तलाउमा डुबेर ३ बालिकाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २७ असोज । रौतहटमा तलाउमा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ ।

गौर नगरपालिका-१ मा तलाउमा डुबेर राजदेवी नगरपालिका-८ की १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो ।

घाँस बोकेर फर्किँदै गर्दा उनीहरू डुबेका हुन् । डुबेका अन्य ४ जनाको भने स्थानीयले उद्धार गरेका थिए ।