काठमाडौं, २६ असोज । जेनजी आन्दोलनका क्रममा टिओबी लेखिएको ज्याकेट लगाएर आन्दोलन भड्काउने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले आज तेन्जिङ दावालाई पक्राउ गरेको हो । उनले हतियारसहित आन्दोलनलाई भड्काएको तस्वीर एवम् भिडिओ सार्वजनिक भएका छन् ।
थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया