काठमाडौं, २६ असोज । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले आन्दोलनका क्रममा राजनीतिक,संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन आग्रह गरेको छ ।
आयोगले विज्ञप्ति जारी गर्दै सो क्षतिको विवरणको ढाँचा समेत पठाएको छ । त्यसमा घटना पुष्टि गर्ने प्रमाणहरु भए ती फोटो, भिडिओ र कागजात समेत उपलब्ध गराउन आयोगले भनेको छ ।










प्रतिक्रिया