काठमाडौं, २६ असोज । काठमाडौंको तीनकुनेलाई जेनजी चोक घोषणा गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका तीनजनालाई प्रहरीले फत्राउ गरेको छ । प्रहरीले अरिश तिवारी, सुनील सिंहलगायतलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया