२ श्रावण २०८३, शनिबार

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

7.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्।

सुन तस्करी प्रकरणमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भेपमा लुकाएर नौ किलो सुन तस्करी गरेको प्रकरणमा प्रहरीले उनीसँग केही दिनअघि सोधपुछ गरेको थियो ।