३१ जेष्ठ २०८३, आइतबार

खण्डहर बनेको संसद भवन (तस्वीरहरू)

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । नयाँ बानेश्वरस्थित संसद भवन खण्डहर बनेको छ। गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले तोडफोडसहित आगजनी गरेपछि संसद भवनको संरचना तहसनहस भएको हो।

संसद भवन परिसरमा रहेका गाडीहरू समेत प्रदर्शनकारीहरूले जलाइदिएका थिए। खण्डहर बनेको संसद भवन अहिले दयानीय अवस्थामा उभिएको छ ।

तस्वीरहरू–