२३ असार २०८३, मंगलबार

नेपालबाट बाहिरियो मनसुन

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । नेपालबाट मनसुन बाहिरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुन नेपालको पूरै क्षेत्रबाट बाहिरिएको जानकारी दिएको हो।

योसँगै नेपालमा पोस्ट मनसुन सिजन सुरु भएको छ।