३१ जेष्ठ २०८३, आइतबार

अनुमति नपाएपछि युवासंघको र्याली स्थगित

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । एमाले निकट युवा संघले भोलि काठमाडौंमा आयोजना गर्ने भनेको र्याली स्थगित भएको छ ।

जिल्ला प्रशासन कार्यालयले अनुमति नदिएपछि र्याली स्थगित गरिएको हो ।

सुरक्षा संवेदनशीलता देखाउँदै जिप्रकाले अनुमति नदिएको हो ।