२१ जेष्ठ २०८३, बिहिबार

एमाले सचिवालय बैठक जारी

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक जारी छ ।

बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बसिरहेको हो ।

बैठकले २९ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने बताइएको छ ।