काठमाडौं, २३ असोज । नेपाली कांग्रेसको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज बस्दैछ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामै बस्ने भएको हो । बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने सहभागी नहुने भएका छन् । पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बस्ने भएको हो ।
सुरक्षा र स्वास्थ्य अवस्थाका कारण बैठकमा देउवा सहभागी नहुने जानकारी दिइएको छ ।















प्रतिक्रिया