
काठमाडौं, २३ असोज । नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक डाकेको छ । भोलि राखिएको बैठकमा विभिन्न विषयमा छलफल हुने बताइएको छ ।
संविधान र लोकतन्त्र पक्षधर दलहरू एकताबद्ध भई आगामी चुनावमा जाने अघिल्लो बैकको निर्णयमाथि थप छलफल हुने छ । वरिष्ठ नेता बेदुराम भुसालको नेतृत्वमा गठित ‘विचार मिल्ने शक्तिसँग एकताको पहल’ सम्बन्धी कार्यदलले भोलिको बैठकमा प्रतिवेदन पेस गर्ने एजेण्डा छ ।









प्रतिक्रिया