६ असार २०८३, शनिबार

आन्दोलन गर्न माइतीघर पुगेका एक युवक पक्राउ

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २३ असोज । आन्दोलन गर्न काठमाडौंको माइतीघर पुगेका एक युवक पक्राउ परेका छन् । उनको नाम एसपी साह रहेको बुझिएको छ ।

सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरेर माइतीघरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यद्यपि, अहिले माइतीघरको अवस्था सामान्य छ ।