९ असार २०८३, मंगलबार

वर्षाले ध्वस्त बिपी राजमार्गको अवलोकनमा पुगे मन्त्री घिसिङ (तस्वीरहरु)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, २३ असोज । अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्ग पुन क्षतिग्रस्त बनेको छ । गत वर्षको असोजमा आएको भीषण बाढीले तहसनहस भएको बिपी राजमार्ग यसवर्षको बाढीले पुनःक्षतिग्रस्त बनेको हो । यसवर्ष अस्थायी ट्र्याक समेत बगाएपछि राजमार्ग पूर्णरुपमा बन्द हुन पुगेको थियो । बिपी राजमार्गको अवस्था अवलोकन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङसहितको टोली क्षतिग्रस्त स्थानमा पुगेको छ ।