३१ असार २०८३, बुधबार

पुस १८ र १९ गते समानुपातिक बन्द सूची पेस गर्नुपर्ने

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २० असोज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आगामी पुस १८ र १९ गते समानुपातिक बन्द सूची पेस गर्नुपर्ने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

समानुपातिक निर्वाचन प्रणालीका लागि पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम तय गरिएको हो ।