३१ असार २०८३, बुधबार

महोत्तरीमा बाढीको वितण्डा (तस्वीरहरु)

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, २० असोज । गत शुक्रबार र शनिबार भएको अविरल वर्षा पश्चात आएको बाढिले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित सरकारी कार्यालयहरु जलमग्न भएका छन् । शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण मुल सडक र चोक–चोकमा पानी जमेको छ । ठूला सवारी साधानहरु चलाउन समेत रोक लगाइएको कारण यात्रुहरुलाई सास्ती भएको छ ।