
काठमाडौं, १९ असोज । ललितपुर महानगरपालिका–९ स्थित नेकपा (एमाले)को मुख्यालय च्यासल क्षेत्रको मनोहरा खोला किनारमा सरसफाई गरिएको छ । महानगर प्रहरी टोली र नेपाली सेना सरसफाईमा जुटेका हुन् । शुक्रबार रातिदेखि भएको अविरल वर्षाका कारण मनोहरा खोला कोरिडर सडक जलमग्न भएको थियो । बाढीले बगाएर ल्याएको फोहोर तथा अन्य वस्तुहरु आइतबार महानगर प्रहरी बल र नेपाली सेनाले हटाएको हो ।









प्रतिक्रिया