२६ असार २०८३, शुक्रबार

अविरल वर्षाले कुलेश्वर फलफूल बजार हिलाम्मे (तस्वीरहरु)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । शुक्रबारदेखि परेको अविरल वर्षाले काठमाडौंस्थित कुलेश्वर फलफूल बजार डुबानमा परेपछि अवस्था असहज बनेको छ । डुबानपछि फलफूल बजारका हिलाम्मे भएको छ । सामान्य पानी पर्दा पनि अलिअलि हिलो भइरहने बजार डुबानपछि अस्तव्यस्त भएको छ ।