
पोखरा, १९ असोज । शुक्रबारदेखिको अविरल वर्षा रोकिएपछि पोखराको मौसम खुलेको छ । जसले गर्दा पोखराको आकाश सफा देखिएको छ भने जनजीवन सहज बन्दै गएको छ । मौसम सफा हुँदा वरपरका डाँडाकाडाँ हरियाली र सुन्दर देखिएको छ । गण्डकी प्रदेशका राजमार्गहरु पनि क्रमश खुल्ने क्रममा छन् ।










प्रतिक्रिया