२७ जेष्ठ २०८३, बुधबार

राँगाको मासु काट्ने क्रममा एक जनाको मृत्यु

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १४ असोज । झापाको भद्रपुरमा राँगा काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । भद्रपुर–१ का ३५ वर्षीय रमेश परियारको ग्रेन्डर मेसिनले खुट्टा काटिँदा मृत्यु भएको छ ।

आफ्नै घरमा राँगाको मासु काट्ने क्रममा प्रयोग भएको ग्रेन्डर मेसिनले उनको बायाँ खुट्टा काटिएको थियो । गम्भीर घाइते भएका परियारलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको बिर्तामोड स्थित बीएण्ड सी अस्पतालमा उपचारका क्रममा सोमबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।