३ असार २०८३, बुधबार

काठमाडौंको परोपकार भिम्सेंस्थनमा आगलागी

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । काठमाडौंको परोपकार भिम्सेंस्थनमा आगलागी भएको छ । आज बिहानीपख आगलागी सुरु भएको हो ।

कपडा गोदामबाट सुरु भएको आगो अहिले छेउको घर र मन्दिरमा पनि आगो लागेको छ। बिहान ३ : ३० बाट सुरु भएको आगलागी स्थानीयहरूको भनाई छ।

आगो निभाउने प्रयास भइरहेपनि आगो नियन्त्रणमा आउन सकेको छैन ।