५ असार २०८३, शुक्रबार

अन्य पक्षलाई उक्साहट हुनेगरी कुनै कार्यक्रम नगर्न गृह मन्त्रालयको आग्रह

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ११ असोज । सरकारले अहिलेको अवस्थामा सभा सम्मेलन र विरोध कार्यक्रम सञ्चालन गर्दा शान्तिपूर्ण र अन्य पक्षलाई उक्साहट नहुनेगरी गर्न अनुरोध गरेको छ ।

गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले शनिवार विज्ञप्ति जारी गर्दै अहिंसात्मक हुनेगरी अन्य पक्षलाई असर नपर्ने ढंगले कार्यक्रम गर्न भनेका छन् । एमालेनिकट युवा संघले आज गर्न लागेको दशैं भेटघाटको पूर्वसन्ध्यामा गृह मन्त्रालयले यो विज्ञप्ति निकालेको हो ।