२३ असार २०८३, मंगलबार

अब म अध्यक्ष रहिन, संयोजक भएँ : प्रचण्ड

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफू पार्टी अध्यक्ष नरहेको बताएका छन् ।

उनले आज केन्द्रीय समिति बैठकपछि अब आफू अध्यक्ष नरहेको र संयोजक मात्रै रहेको बताएका हुन् ।

‘अब म अध्यक्ष रहिन। संयोजक भएँ’ उनले भने। शुक्रबारदेखि बसेको माओवादी केन्द्रीय कमिटीको बैठक प्रचण्डको राजनीतिक प्रस्ताव पारित गर्दै आज सम्पन्न भएको छ।

बैठकले मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय पनि गरेको छ।