२ असार २०८३, मंगलबार

रामेछापमा भूकम्प

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । रामेछापमा भूकम्प गएको छ ।

आज दिउँसो २ बजेर १४ मिनेटमा ४.० म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको हो ।