२८ असार २०८३, आइतबार

रमेश लेखकलाई मातृशोक

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ९ असोज । निवर्तमान गृहमन्त्री रमेश लेखककी आमा शारदादेवी लेखकको निधन भएको छ । बिहीबार अपराह्न ४ बजे उनको ८९ वर्षको उमेरमा निधन भएको हो ।

लेखकका स्वकीय सचिव जनक भट्टका अनुसार, दमबाट ग्रसित उनको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । रमेश लेखक उनका एकमात्र छोरा हुन् । उनका चार छोरी छन् ।