५ असार २०८३, शुक्रबार

तुइन खोलाको पहिरो पन्छाउन भोलिसम्म लाग्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ८ असोज । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तरगत तुइनखोलामा खसेको पहिरो पन्छाउन भोलिसम्म लाग्ने भएको छ ।

पहिरो ठूलो भएकाले भोलिसम्म समय लाग्ने देखिएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको हो । सडक डिभिजनका १२ हजारदेखि १४ हजार घनमिटर परिमाणमा पहिरो खसेको छ।

आज बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोले राजमार्ग अवरूद्व हुँदा सवारीसाधन एवम् यात्रुलाई वैकल्पीक बाटोको प्रयोग गर्न आह्वान गरिएको छ ।