५ असार २०८३, शुक्रबार

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल गरे पदभार ग्रहण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गरेका छन् ।

उनले आज प्राधिकरणमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

आइतबार बसेको मन्त्रीपरिषद् बैठकले हितेन्द्रदेव शाक्यलाई हटाउँदै सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।